बागमती प्रदेश सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय
हेटौंडा, नेपाल
नागरिक वडापत्र
क्र. सं. |
सेवा/सुविधाको विवरण |
आवश्यक पर्ने कागजात/प्रमाणहरु |
लाग्ने समय |
सेवा शुल्क |
जिम्मेवार कर्मचारी/शाखा |
गुनासो सुन्ने अधिकारी |
कैफियत |
१. |
पशुपन्छी तथा मत्स्यपालन सम्बन्धी प्रदेश स्तरीय नीति, ऐन, नियम, मापदण्ड, कार्यविधि आदि कानूनी मस्यौदा तर्जुमा गर्ने |
ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम |
निरन्तर |
नि:शुल्क |
शाखा प्रमुख/पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा र सम्बन्धीत अन्य शाखा |
निर्देशक |
|
२. |
पशुपन्छी तथा मत्स्यपालन सम्बन्धी बजेट तथा कार्यक्रम तर्जूमा गरी स्वीकृतीका लागि माथिल्लो निकायमा पेश गर्ने |
ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम |
निरन्तर |
नि:शुल्क |
शाखा प्रमुख/पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा र सम्बन्धीत अन्य शाखा |
निर्देशक |
|
३. |
पशुपन्छी तथा मत्स्यपालन सम्बन्धी प्रदेश स्तरमा सञ्चालित कार्यक्रमहरुको अनुगमन, मुल्याङ्कन तथा नियमन गर्ने |
ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम |
निरन्तर |
नि:शुल्क |
शाखा प्रमुख/पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा र सम्बन्धीत अन्य शाखा |
निर्देशक |
|
४. |
पशुपन्छी तथा मत्स्यपालन सम्बन्धी प्रदेश स्तरीय तथ्याङ्क र सूचना व्यवस्थापन, अभिलेखीकरण तथा सम्प्रेषण गर्ने |
ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम |
निरन्तर |
नि:शुल्क |
शाखा प्रमुख/पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा |
निर्देशक |
|
५. |
प्रदेश स्तरमा आइपर्ने पशुपन्छी तथा माछाको महामारी रोग नियन्त्रण गर्ने/गराउने तथा आवश्यकता अनुसार संघ तथा अन्य प्रदेशसँग समन्वय गर्ने |
ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम |
निरन्तर |
नि:शुल्क |
शाखा प्रमुख/पशुपन्छी स्वास्थ्य, इपिडिमियोलोजी तथा नियमन शाखा |
निर्देशक |
|
६. |
पशुपन्छी तथा मत्स्यपालन सम्बन्धी प्रदेश स्तरीय कार्यक्रम सञ्चालन गर्दा संघीय तथा स्थानीय तहका पशुपन्छी तथा मत्स्य विकाससँग सम्बन्धित निकाय वा शाखासँग समन्वय तथा सहकार्य गर्ने |
ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम |
निरन्तर |
नि:शुल्क |
शाखा प्रमुख/पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा मत्स्य विकास शाखा |
निर्देशक |
|
७. |
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय तथा मातहतको निकायको आर्थिक विवरण तथा तथ्याङ्क अध्यावधिक गर्ने |
ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम |
निरन्तर |
नि:शुल्क |
लेखा प्रमुख/प्रशासन शाखा
|
निर्देशक |
|
८. |
सम्बन्धीत प्रादेशिक तालुक निकायहरु लगायत संघीय र स्थानीय तहहरुबाट प्राप्त परिपत्र निर्देशन एवं राय सुझावहरुको कार्यान्वयन गर्ने र मातहतका निकायहरुलाई समेत कार्यान्वयन गर्न गराउन आवश्यक निर्देशन दिने |
ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम |
निरन्तर |
नि:शुल्क |
शाखा प्रमुख/प्रशासन शाखा
|
निर्देशक |
|
९. |
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय तथा मातहतको निकायको कर्मचारीहरुको अभिलेख अध्यावधिक गर्ने |
ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम |
निरन्तर |
नि:शुल्क |
शाखा प्रमुख/प्रशासन शाखा |
निर्देशक |
|
१०. |
मातहतका कार्यालयहरुको कार्यक्षेत्र भित्रका सेवाग्राहीहरुबाट सम्बन्धीत कार्यालयहरुबाट प्रवाह भएको सेवा सम्बन्धमा गुनासो प्राप्त हुन आएमा सो को छानविन गरी सम्बन्धीत निकायलाई निर्देशन दिने |
ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम |
निरन्तर |
नि:शुल्क |
शाखा प्रमुख/प्रशासन शाखा |
निर्देशक |
|
११. |
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको जिन्सी व्यवस्थापन गर्ने |
ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम |
निरन्तर |
नि:शुल्क |
जिन्सी प्रमुख/प्रशासन शाखा |
निर्देशक |
|
१२. |
प्रदेश भित्रको क्षेत्रमा जीवित पशुपन्छी ढुवानी हुँदा पशुस्वास्थ्य प्रमाण पत्र भएको/नभएको, ढुवानी भएका पशुपन्छी स्वास्थ्यकर भए/नभएको अनुगमन, निरिक्षण गर्ने |
ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम |
निरन्तर |
नि:शुल्क |
शाखा प्रमुख/पशुपन्छी स्वास्थ्य, इपिडिमियोलोजी तथा नियमन शाखा |
निर्देशक |
|
१३. |
मातहतका निकायहरुका कार्यहरुको अनुगमन/निरिक्षण गरी आवश्यक निर्देशन दिने |
ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम |
निरन्तर |
नि:शुल्क |
सम्बन्धीत सबै शाखा |
निर्देशक |
|
१४. |
प्रदेश स्तरमा पशुपन्छी तथा मत्स्यजन्य पदार्थहरुको उत्पादन, प्रशोधन तथा बजार नियमन गर्ने |
ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम |
निरन्तर |
नि:शुल्क |
शाखा प्रमुख/पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा |
निर्देशक |
|
१५. |
प्रदेश स्तरमा पशुपन्छीजन्य पदार्थको बधशाला अनुगमन तथा निरिक्षण गर्ने |
ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम |
निरन्तर |
नि:शुल्क |
शाखा प्रमुख/पशुपन्छी स्वास्थ्य, इपिडिमियोलोजी तथा नियमन शाखा |
निर्देशक |
|
१६. |
प्रदेश स्तरमा दुग्धजन्य पदार्थको उत्पादक, फर्म तथा उद्योगहरुको अनुगमन/मुल्याङ्कन गर्ने |
ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम |
निरन्तर |
नि:शुल्क |
शाखा प्रमुख/पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा |
निर्देशक |
|
१७. |
प्रदेश स्तरमा पशुपन्छीजन्य औषधि, दाना, भ्याक्सिन, एक दिने चल्ला, चल्ला निकाल्ने अण्डाहरु आदीको बजार नियमन |
ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम |
निरन्तर |
नि:शुल्क |
शाखा प्रमुख/पशुपन्छी स्वास्थ्य, इपिडिमियोलोजी तथा नियमन शाखा |
निर्देशक |
|
१८. | प्रत्येक आ.व. मा स्वीकृत भएका कार्यक्रमहरु सञ्चालन गर्ने/गराउने | सूचनामा उल्लेख भए बमोजिम | कार्यक्रम अनुसार | निःशुल्क | शाखा प्रमुख/पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा | निर्देशक | |
यस पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयबाट दिइने प्रमुख सेवाहरु तथा कार्यक्रमहरुको जानकारी सम्बन्धित शाखा प्रमुखहरुसंग लिन सकिनेछ। |
|||||||
सूचना अधिकारी: डा. सविना मिश्र (9855076566), गुनासो सुन्ने अधिकारी: डा. गौरीमान श्रेष्ठ (नि. निर्देशक, 9855025254) |
|||||||
कार्यालयको सम्पर्क नम्बरः 057-524319/524254 |
|||||||
Email: dlfd3p@gmail.com, Website: dolfd.bagamati.gov.np |