Description: gn logo with Chuchche Naksa.jpgबागमती प्रदेश सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय
 हेटौंडा नेपाल

नागरिक वडापत्र

क्र. सं.

सेवा/सुविधाको विवरण

आवश्यक पर्ने कागजात/प्रमाणहरु

लाग्ने समय

सेवा शुल्क

जिम्मेवार कर्मचारी/शाखा

गुनासो सुन्ने अधिकारी

कैफियत

१.

पशुपन्छी तथा मत्स्यपालन सम्बन्धी प्रदेश स्तरीय नीति, ऐन, नियम, मापदण्ड, कार्यविधि आदि कानूनी मस्यौदा तर्जुमा गर्ने

ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम

निरन्तर

नि:शुल्क

शाखा प्रमुख/पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा  र सम्बन्धीत अन्य शाखा

निर्देशक

 

२.

पशुपन्छी तथा मत्स्यपालन सम्बन्धी बजेट तथा कार्यक्रम तर्जूमा गरी स्वीकृतीका लागि माथिल्लो निकायमा पेश गर्ने

ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम

निरन्तर

नि:शुल्क

शाखा प्रमुख/पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा  र सम्बन्धीत अन्य शाखा

निर्देशक

 

३.

पशुपन्छी तथा मत्स्यपालन सम्बन्धी प्रदेश स्तरमा सञ्चालित कार्यक्रमहरुको अनुगमन, मुल्याङ्कन तथा नियमन गर्ने

ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम

निरन्तर

नि:शुल्क

शाखा प्रमुख/पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा  र सम्बन्धीत अन्य शाखा

निर्देशक

 

४.

पशुपन्छी तथा मत्स्यपालन सम्बन्धी प्रदेश स्तरीय तथ्याङ्क र सूचना व्यवस्थापन, अभिलेखीकरण तथा सम्प्रेषण गर्ने

ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम

निरन्तर

नि:शुल्क

शाखा प्रमुख/पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा

निर्देशक

 

५.

प्रदेशस्तरमा आइपर्ने पशुपन्छी तथा माछाको महामारी रोग नियन्त्रण गर्ने/गराउने तथा आवश्यकता अनुसार संघ तथा अन्य प्रदेशसँग समन्वय गर्ने

ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम

निरन्तर

नि:शुल्क

शाखा प्रमुख/पशुपन्छी स्वास्थ्य, इपिडिमियोलोजी तथा नियमन शाखा

निर्देशक

 

६.

पशुपन्छी तथा मत्स्यपालन सम्बन्धी प्रदेश स्तरीय कार्यक्रम सञ्चालन गर्दा संघीय तथा स्थानीय तहका पशुपन्छी तथा मत्स्य विकाससँग सम्बन्धित निकाय वा शाखासँग समन्वय तथा सहकार्य गर्ने

ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम

निरन्तर

नि:शुल्क

शाखा प्रमुख/पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा

मत्स्य विकास शाखा

निर्देशक

 

७.

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय तथा मातहतको निकायको आर्थिक विवरण तथा तथ्याङ्क अध्यावधिक गर्ने

ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम

निरन्तर

नि:शुल्क

लेखा प्रमुख/प्रशासन शाखा

 

निर्देशक

 

८.

सम्बन्धीत प्रादेशिक तालुक निकायहरु लगायत संघीय र स्थानीय तहहरुबाट प्राप्त परिपत्र निर्देशन एवं राय सुझावहरुको कार्यान्वयन गर्ने र मातहतका निकायहरुलाई समेत कार्यान्वयन गर्न गराउन आवश्यक निर्देशन दिने

ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम

निरन्तर

नि:शुल्क

शाखा प्रमुख/प्रशासन शाखा

 

निर्देशक

 

९.

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय तथा मातहतको निकायको कर्मचारीहरुको अभिलेख अध्यावधिक गर्ने

ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम

निरन्तर

नि:शुल्क

शाखा प्रमुख/प्रशासन शाखा

निर्देशक

 

१०.

मातहतका कार्यालयहरुको कार्यक्षेत्र भित्रका सेवाग्राहीहरुबाट सम्बन्धीत कार्यालयहरुबाट प्रवाह भएको सेवा सम्बन्धमा गुनासो प्राप्त हुन आएमा सो को छानविन गरी सम्बन्धीत निकायलाई निर्देशन दिने

ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम

निरन्तर

नि:शुल्क

शाखा प्रमुख/प्रशासन शाखा

निर्देशक

 

११.

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको जिन्सी व्यवस्थापन गर्ने

ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम

निरन्तर

नि:शुल्क

जिन्सी प्रमुख/प्रशासन शाखा

निर्देशक

 

१२.

प्रदेशभित्रको क्षेत्रमा जीवित पशुपन्छी ढुवानी हुँदा पशुस्वास्थ्य प्रमाण पत्र भएको/नभएको, ढुवानी भएका पशुपन्छी स्वास्थ्यकर भए/नभएको अनुगमन,  निरिक्षण गर्ने

ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम

निरन्तर

नि:शुल्क

शाखा प्रमुख/पशुपन्छी स्वास्थ्य, इपिडिमियोलोजी तथा नियमन शाखा

निर्देशक

 

१३.

मातहतका निकायहरुका कार्यहरुको अनुगमन/निरिक्षण गरी आवश्यक निर्देशन दिने

ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम

निरन्तर

नि:शुल्क

सम्बन्धीत सबै शाखा

निर्देशक

 

१४.

प्रदेशस्तरमा पशुपन्छी तथा मत्स्यजन्य पदार्थहरुको उत्पादन, प्रशोधन तथा बजार नियमन गर्ने

ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम

निरन्तर

नि:शुल्क

शाखा प्रमुख/पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा

निर्देशक

 

१५.

प्रदेशस्तरमा पशुपन्छीजन्य पदार्थको बधशाला अनुगमन तथा निरिक्षण गर्ने

ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम

निरन्तर

नि:शुल्क

शाखा प्रमुख/पशुपन्छी स्वास्थ्य, इपिडिमियोलोजी तथा नियमन शाखा

निर्देशक

 

१६.

प्रदेशस्तरमा दुग्धजन्य पदार्थको उत्पादक, फर्म तथा उद्योगहरुको अनुगमन/मुल्याङ्कन गर्ने

ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम

निरन्तर

नि:शुल्क

शाखा प्रमुख/पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा

निर्देशक

 

१७.

प्रदेशस्तरमा पशुपन्छीजन्य ‌औषधि, दाना, भ्याक्सिन, एक दिने चल्ला, चल्ला निकाल्ने अण्डाहरु आदीको बजार नियमन

ऐन, नियम, कार्यविधि र निर्णयमा उल्लेख भए बमोजिम

निरन्तर

नि:शुल्क

शाखा प्रमुख/पशुपन्छी स्वास्थ्य, इपिडिमियोलोजी तथा नियमन शाखा

निर्देशक

 

१८.  प्रत्येक आ.व. मा स्वीकृत भएका कार्यक्रमहरु सञ्‍चालन गर्ने/गराउने सूचनामा उल्लेख भए बमोजिम कार्यक्रम अनुसार निःशुल्क शाखा प्रमुख/पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा निर्देशक  

यस पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयबाट दिइने प्रमुख सेवाहरु तथा  कार्यक्रमहरुको जानकारी सम्बन्धित शाखा प्रमुखहरुसंग लिन सकिनेछ। 

सूचना अधिकारी: डा. सविना मिश्र (9855076566), गुनासो सुन्ने अधिकारी: डा. गौरीमान श्रेष्ठ (निर्देशक, 9855025254)

कार्यालयको सम्पर्क नम्बरः 057-524319/524254

Email: dlfd3p@gmail.com, Website: dolfd.bagamati.gov.np