पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आधिकारिक वेबपेजमा स्वागत छ

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेश, हेटौंडाको संक्षिप्त परिचय

बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको यो पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको स्थापना २०७५ साल कार्तिक १५ गते भई हेटौडाको चाईनागेट भित्र साविक कृषि विकास कार्यालय, मकवानपुरको परिसर भित्र अवस्थित छ। बागमती प्रदेशका १३ वटा जिल्लाहरुमा यस निर्देशनालय अन्तर्गतका ८ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु, २ वटा मत्स्य विकास केन्द्रहरु, १ वटा बाख्रा विकास फार्म र १ वटा पशु सेवा तालिम केन्द्र गरी १२ वटा कार्यालयहरु माफर्त प्रदेश सरकारका पशुपन्छी तथा मत्स्य सम्बन्धी योजनाहरु कार्यान्वयन भईरहेको छ।  


सूचना

विषय जारी मिति फाईल अन्तिम म्याद
पशुपन्छी तथा पशुपन्छीजन्य पदार्थ ढुवानीका लागि प्रयोग हुने सवारी साधन निःसंक्रमण गर्ने पूर्वाधार निर्माण कार्यक्रमको नतिजा प्रकाशन सम्बन्धी सूचना 2081-01-12

2081-01-18
उत्पादन, प्रशोधन र बजारीकरणका लागि विउपुँजी कोष परिचालन कार्यक्रमको आशयको सूचना 2081-01-09

2081-01-15
आ.व. २०८०/०८१ को विभिन्न कार्यक्रमहरुको सम्झौता सम्बन्धी सूचना 2080-12-28

Closed !!!

प्रकाशनहरु

पि पि आर सप्ताहव्यापी खोप अभियान कार्ययोजना २०८०
समुदायमा आधारीत एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०
अर्धवार्षिक प्रगति प्रतिवेदन २०८०।०८१
वार्षिक कार्यक्रम कार्ययोजना 2080-081
प्रदेश भ्रमण खर्च नियमावली , २०७7
प्रदेश निजामती सेवा अध्यादेश, २०७८
प्रदेश-सार्वजनिक-खर्चको-मापदण्ड-२०७८
प्रदेश सरकार (कार्य विभाजन) नियमावली २०७४
पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६
प्रदेश सार्वजनिक खरिद नियमावली, २०७६, पहिलाे संसोधन २०७६
जुनोटिक तथा मासुको उपभोगले लाग्न सक्ने राेगहरु वारे जानकारी पुस्तिका
परियोजना कार्यान्वयन म्यानुअल
कृषि तथा पशुपन्छी डायरी २०७८
कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरण मार्गचित्र, २०७८
भेटेरिनरी नियमन निर्देशिका - २०७५
पि पि आर सप्ताहव्यापी खोप अभियान कार्ययोजना २०८०
समुदायमा आधारीत एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०
बीउपूजी परिचालन कार्यविधि २०८०
अण्डासंग सम्बन्धित सहकारीलाई लागत साझेदारीमा प्रविधि र पूर्वाधार विकास सहयोग कार्यक्रम कार्यक्रम
दुध उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि, २०८०
पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०
अर्धवार्षिक प्रगति प्रतिवेदन २०८०।०८१
वार्षिक कार्यक्रम कार्ययोजना 2080-081
प्रदेश स्तरीय पशुपन्छी तथ्याङ्क २०७९।८०
प्रथम त्रैमासिक प्रगति विवरण २०८०।८१
विश्‍व रेबिज दिवस, २८ सेप्टेम्बर, २०२३ (ब्रोसर)
विश्‍व रेबिज दिवस, सेप्टेम्बर २८, 2023 (पोष्टर)