प्रदेश भित्र दुध, फुल, माछा र मासुको उत्पादन, बजारीकरण, बिबिधीकरण, यान्त्रीकरण, औद्योगिकिकरण मार्फत प्रदेशलाई ३ देखि ५ बर्ष भित्र दुध, फुल, माछा र मासुमा आत्मनिर्भर बनाई, आयात प्रतिस्थापन गरी निर्यातमा टेवा पुर्‍याउने |